मोड्युल २: के म चेला बनाउने कार्यका लागि अत्यन्त व्यस्त छु?
मोड्युल २ - प्रश्न १ महान आदेश .... का लागि हो।
मण्डली स्थापना गर्नेहरु।
चेला बनाउनेहरु।
हरेक विश्वासीहरु।
मिसनरीहरु।
सुसमाचार प्रचारको वरदान भए।
मोड्युल २ - प्रश्न २ आवश्यकतावाद भनेको
मैले के त्याग्नु पर्छ भनि पत्ता लगाउनु।
म कुन कुरामा बृद्धि हुन चाहन्छु भनेर पत्ता लगाउनु।
म के गर्दा रमाउछु भनेर पत्ता लगाउनु।
मेरा अगुवाहले भनेका कुरामा मैले ध्यान दिनुपर्छ।
मोड्युल २ - प्रश्न ३ कोवी को “ठूलो ढुंगाहरू” भन्ने विचारको यसले वर्णन गर्दछ।
हाम्रो जीवनका सबै भन्दा महत्वपूर्ण कुराहरु।
हाम्रो जीवनका अवरोधहरु हटाउनु पर्छ।
समय खर्चिने गतिविधिहरु।
हामीलाई परिवर्तन गर्न गाह्रो लाग्ने कुराहरु।
मोड्युल २ - प्रश्न ४ यी मध्य कुन सामान्य दैनिक गतिविधिहरुले चेला बनाउने काममा सहयोग पुर्याउछन?
एटिएमबाट पैसा निकाल्न लाईन बस्दा।
पसलमा जादा।
बस पार्कमा बस कुर्दै गर्दा।
माथिका सबै।
मोड्युल २ - प्रश्न ५ जब हामीले कोहि विरामीलाई भेट्छौ, हामीले के गर्नुपर्छ?
उनीहरु प्रति सहानुभूति देखाउनु।
उनीहरुलाई बताउनु कि परमेश्वरले उनीहरुलाई प्रेम गर्नु हुन्छ।
उनिहरु निको हुन भनेर सधै प्रार्थनाको प्रस्ताव राख्नु होस।
उनीहरुलाई येशूले विरामीहरु निको पार्नु भएको कथा सुनाउनुहोस।
मनमनै प्रार्थना गरि परमेश्वरलाई सोध्नुहोस कि उनीहरुको लागि प्रार्थना गर्नु पर्छ की?
मोड्युल २ - प्रश्न ६ मैत्रीपूर्ण जवाफदेहीता महत्वपूर्ण छ किनभने:
परिणामहरु देख्नका लागि हामीले मानिसहरु माथि नियन्त्र गर्न आवश्यक छ।
यो व्यापार प्रयोग हुन्छ र धेरै प्रभावकारि हुन्छ।
कहिले कही मानिसहरुलाई दोषी ठहर्याउन राम्रो हुन्छ।
यसले हामीलाई आफ्नै प्रयासमा सुसमाचार प्रचारमा अगाडि बढ्नु भन्दा धेरै मद्दत गर्दछ।
मोड्युल २ - प्रश्न ७ मैत्रीपूर्ण जवाफदेहीता भनेको:
मानिसहरुलाई उनीहरुले राखेको लक्ष्यको बारेमा सोध्नुहोस र उनीहरुलाई उत्साह दिनुहोस।
मानिसहरुको असफल्ताको बारे नम्रता पूर्वक उनीहरुलाई सम्जाउनु हो।
मानिसहरुलाई उनीहरुको लक्ष्य के हुनुपर्छ भनि बताउनु हो।
कोहिसँग हाम्रो सेवा सम्बन्धि मैत्रीपूर्ण तरिकाले राम्रोसँग कुरा गर्नु हो।
माथिका सबै।
First Name
*
Last Name
*
Email
*