मोड्युल ४: प्रशस्त रुपमा बीउ छर्नु।
मोड्युल ४ - प्रश्न १ प्रशस्त मात्रा बीउ छर्नु भनेको:
धेरै मानिसहरुलाई बताउनु कि परमेश्वरले उनीहरुलाई प्रेम गर्नुहुन्छ।
बाहिर धेरै सुसमाचार सामग्रीहरु बाड्नु।
हरेक हप्ता धेरै मानिसहरुलाई सुसमाचार बाड्नु।
धेरै मानिसलाई मण्डलीमा आउन निमन्त्रणा गर्नु।
मोड्युल ४ - प्रश्न २ राम्रो गवाही भनेको:
हामीले येशूलाई विश्वास गर्दाको हाम्रो कथा स्पष्ट र छोटो रुपमा बताउनु।
हामीले येशूलाई कसरी पायौ भन्ने कथा पूर्ण बताउनु।
धेरै बाइबलका पदहरु समावेश गर्नु।
माथिका सबै।
मोड्युल ४ - प्रश्न ३ फलवन्त र परिपक्क विश्वासीहरु।
मानिसलाई ख्रीष्टतिर डोर्याउन र फलदायी हुन साहित्य जस्ता स्रोतहरूको आवश्यकता पर्छ।
मानिसहरुलाई ख्रीष्टमा डोर्याउन र फलवन्त हुन बाइबलिय तालिमा चाहिन्छ ।
मानिसहरुलाई आत्मिक जीवनशैली मार्फत ख्रीष्टमा नेतृत्व गर्नुपर्छ।
धेरै मानिसहरुलाई सुसमाचार बाड्न सक्षम बनाउने सरल तालिम दिएर मानिसहरुलाई ख्रीष्टमा डोर्याउन र फलदायी बनाउन सकिन्छ।
मोड्युल ४ - प्रश्न ४ एउटा प्रमुख सुसमाचार उपकरण सिक्नु महत्वपूर्ण छ किनभने:
सबै विश्वासीहरुले सुसमाचार एउटै तरिकाले बाड्नु आवश्यक छ।
यसले नयाँ विश्वासीलाई छिटो सुसमाचार बाड्न सक्षम बनाउछ।
हामीसँग धेरै सुसमाचार उपकरणहरूमा मानिसहरूलाई तालिम दिन समय छैन।
माथिका सबै।
मोड्युल ४ - प्रश्न ५ हामीले विरामीको लागि प्रार्थना गर्नुपर्छ:
जब हामीलाई लाग्छ कि परमेश्वरले विशेष रुपमा प्रार्थना गर्न प्रेरित गर्नुहुन्छ।
सँधै
जब विरामी व्यक्तिलाई आफु निको हुने विश्वास छ।
यदि विरामी व्यक्तिले सुसमाचारलाई खुला मनले स्वीकार्छ भने।
मोड्युल ४ - प्रश्न ६ हामीले नियमित रुपमा सोध्नुपर्छ: “आज कति जानले सुसमाचार सुन्नेछन” किनभने :
प्रशस्त मात्रा विउ रोप्नाले धेरै आत्मिक फल दिन्छ।
हामीले सुसमाचार सुनाउने बारेमा सँधै सम्झनु आवश्यक छ।
हामीले वास्तवमा कति पटक सुसमाचार बाड्दै छौं भन्ने विषयमा सजिलै आफूलाई ठग्न सक्छौं।
माथिका सबै।
First Name
*
Last Name
*
Email
*