मोड्युल ५: स्थानीय सहकर्मीहरू र शान्तिको मानिस खोज्नुहोस्।
मोड्युल ५ - प्रश्न १ स्थानिय भाषा सिक्नु पर्ने सबैभन्दा महत्वपूर्ण कारण, तपाईलाई अर्को साझा भाषा आएता पनि:
स्थानिय मानिसहरुले तपाईले भन्नु भएको सबै कुरा बुझ्न नसक्ने हुन सक्छन्।
स्थानीय मानिसहरुले तपाईले तिनीहरुलाई माया र सम्मान गरेको महसुस गर्नेछन्।
यसले हामीलाई उनीहरुमा घुलमिल हुन मद्दत गर्छ र कम विरोध गर्दछन।
यदि बाइबललाई स्थानीय भाषा अनुवाद गर्न आवश्यक परेमा हामी सहयोग गर्न सक्षम हुनेछौ।
मोड्युल ५ - प्रश्न २ शान्तिको मानिस:
हामीलाई स्वागत गर्छ र व्यवहारिक तरिकाले सहयोग गर्छ।
हामीलाई स्वागत गर्छ र हाम्रो शन्देश ग्रहण गर्दछ।
सुसमाचारमा चासो राख्ने प्रभावशाली स्थानीय व्यक्ति हुन्छ।
जसले हामीलाई आफ्नो घरमा बस्न अनुमति दिन्छ।
मोड्युल ५ - प्रश्न ३ यदि हामीले सोचेको शान्तिको मानिसले येशूलाई पछ्याउन सुरु नगरेको थाहा भएमा हामीले के गर्नु पर्छ:
उनी येशूमा नआए सम्म प्रार्थना जारि राख्न पर्छ।
उनीसँग धेरै समय विताउनु र येशूको बारेमा कुरा गर्दै गर्नु।
धेरै मानिसहरुलाई उनको लागि प्रार्थना गर्न लगाउनु, किनभने उनको आत्माको लागि आत्मिक युद्ध भइरहेको हुन्छ।
त्यस्ता व्यक्तिको लागि समय लागानी गर्न रोक्नुहोस र अर्को शान्तिको मानिस खोज्नुहोस।
मोड्युल ५ - प्रश्न ४ शान्तिको मानिस हुन सक्छ:
राम्रो प्रतिष्ठा भएको प्रभावशाली व्यक्ति।
महिला वा बच्चा।
सम्मानित बृद्ध व्यक्ति।
माथिका सबै।
मोड्युल ५ - प्रश्न ५ जब DMM सुरु हुदै गर्दा हामीले के गर्नु पर्छ:
सबै सार्वजनिक कुरामा अगाडि नेतृत्व गर्नु ताकि नयाँ विश्वासीहरुले ख्रीष्टियान नेतृत्व कस्तो हुन्छ भनेर देख्न सकुन।
हामीलाई परमेश्वरले दिनुभएको अभियानमा आत्मिक अभिभावक भन्नु।
स्थानियहरुको लागि भएको अभियान जन्माउन सहयोग गर्ने आत्मिक सुँडेनिहरु जस्तै हुनु।
माथिका सबै।
मोड्युल ५ - प्रश्न ६ स्थानिय सहकर्मिहरु महत्वपूर्ण छन किनभने:
उनीहरुले अभियान छिटो बृद्धि गराउछन र हाम्रो समय बचाउछन।
उनीहरुले यो सुनिस्चित गर्दछन कि अभियान स्थानिय (समुदाय) को हो र बाहिरको होइन।
अभियान स्थानियहरु कै हो बाह्य होइन।
माथिका सबै।
मोड्युल ५ - प्रश्न ७ अभियान सुरु हुदाको सुरुवाति समयमा नेतृत्व प्रदान गर्ने सबैभन्दा उत्तम तरिका हो:
पछाडि उभिनु र अभियान नेतृत्व गर्न स्थानियहरुलाई तालिम दिनु।
पहिले केहि बर्षसम्म सबैकुरा नेतृत्व गर्नु र त्यसपछि क्रमशै नेतृत्व स्थानियहरुलाई हस्तान्तरण गर्नु।
केबल चेलापनमा ध्यान दिनु किनभने DMM चेलाहरु गुणन गर्ने विषयमा हो।
First Name
*
Last Name
*
Email
*