मोड्युल १: परमेश्वरद्वारा तपाईंलाई दिइएको ठूलो सपना बारे स्पष्ट हुनुहोस्।
मोड्युल १ - प्रश्न १ - हामीले समुहमा किन काम गर्नुपर्छ?
यसले हामीलाई अन्तिम दर्शनमा काम गर्न मद्दत गर्छ।
बाइबलमा पनि मानिसहरुले समुहमा काम गर्थे।
कठिन परिस्थितिमा हामी एकअर्कालाई मद्दत गर्न सक्छौ।
यसले हामीलाई धेरै बर्षसम्म लागिरहन मद्दत गर्छ।
माथिका सबै।
मोड्युल १ - प्रश्न २ - तपाईको समुहमा कस्ता किसिमका मानिसहरु हुनु पर्छ?
केबल त्यस्ता मानिस जो तपाईसँग पूर्णसमय काम गर्न प्रतिबद्ध हुन्छन।
केबल त्यस्ता मानिसहरु जोहरु धेरै बर्षदेखि विश्वासी भएका छन।
जोकोहि मानिसहरु तपाईसँग धेरै समय वा थोरै समय काम गर्न प्रतिबद्ध छन ।
माथिका सबै।
मोड्युल १ - प्रश्न ३ - अन्तिम दर्शनको वर्णनमा के के समावेश गर्नु पर्छ?
तपाईले पुग्न चाहनु भएको मानिसहरुको समुह र क्षेत्रहरुको नाम।
तपाईले सुरु गर्न चाहनु भएको नयाँ चेला बनाउने समुहहरुको संख्या।
समय सिमा।
यदि अभियान त्यहाँ सुरु भएमा कस्ता परिवर्तनहरु हुनेछन।
माथिमा सबै।
मोड्युल १ - प्रश्न ४ - तपाईंले आफ्नो अन्तिम दर्शनमा प्रगति गर्दै हुनुहुन्छ भनेर थाहा पाउने सबैभन्दा राम्रो तरीका के हो?
परमेश्वरसँग प्रार्थना गरेर।
आफ्नो बाइबल अध्ययन गरेर।
आफ्नो वर्तमान अवस्थासँग अन्तिम दर्शन तुलना गरेर।
आफ्नो समुहमा कुरा गरेर।
माथिका सबै।
मोड्युल १ - प्रश्न ५ - नेपाली किसानको कथामा, तीन छोराहरु मध्य कान्छो छोराले बुबाबाट किन ठुलो उपहार पाए?
उ सबै भन्दा ठुलो भएकाले।
उ लोभि थियो।
उनले मागेका थिए।
उनका बुबाले उनलाई धेरै मन पराउँथे।
मोड्युल १ - प्रश्न ६ - संभावित समुहका सदस्यहरुसँगको बैठकमा तलका कुन कुराहरु तपाईले गर्नु हुदैन?
महान आदेशको बारेमा कुरा गर्नु।
अभियानहरुको उदाहरण दिनु।
चेला बनाउने अभियान हाल उनीहरुले गरेका काम भन्दा बढि बाईबलिय छन भनि व्याख्या गर्नु।
तपाईको दर्शनसँग को इक्छुक छन सोध्नुहोस र उनीहरुलाई सहभागि हुन आमन्त्रित गर्नुहोस।
प्रेरितको पुस्तकबाट कसरी चेलाहरु गुणात्मक बृद्धि भए भनेर देखाउनुहोस।
मोड्युल १ प्रश्न ७ - सुसमचारको पहुँच नपुगेका जनसमुह (UPG) लाई केले परिभाषित गर्दछ?
१० प्रतिशत भन्दा कम इसाई जनसख्या रहेको छ।
२ प्रतिशत भन्दा कम इसाई जनसंख्या र थोरै मण्डली वा कुनै मण्डली छैन।
इन्टरनेटको सुविधा छैन।
ग्रामिण क्षेत्रहरुमा बस्ने समूहहरु।
मोड्युल १ प्रश्न ८ - सिमान्तकृत जनजातिहरु (FPGs) किन पहुँच नपुगेका जातिसमूह भन्दा फरक छन?
तिनीहरु शहरहरुमा बसोबास गर्दछन।
उनीहरुमा 0.१ % भन्दा कम इसाई जनसंख्या रहेको छ र सुसमाचारको पहुँच न्युन वा छदैछैन।
उनीहरु सबै दक्षिण एसियामा बस्दछन।
उनीहरुमा इसाई मिडियाको पहुँच छ।
मोड्युल १ प्रश्न ९ - बाईबलको कुन पदले विश्वासीहरुलाई “जाउ र सबै देशका जातिहरु चेला बनाउ” भन्ने आदेश दिन्छ?
रोमी ६ : १ - २
युहन्ना ३ : १६
मत्ति २८ : १९
प्रेरित २ : ३८
मोड्युल १ प्रश्न १० - दक्षिण एसियामा अनुमानित कति सुसमाचारको पँहुच नपुगेका जनजाति समुहहरु रहेका छन ?
करिब १०००
करिब २५००
करिब ३६००
करिब ५०००
मोड्युल १ प्रश्न ११ तलको मध्य कुन चाहि देश दक्षिण एसियामा पर्दैन?
भुटान
श्रीलंका
इन्डोनेसिया
नेपाल
मोड्युल १ प्रश्न १२ सत्य वा झुट
दक्षिण एसिया सुसमाचारको हिसाबले सबैभन्दा सबैभन्दा बढि पुगेको क्षेत्र हो ।
प्रत्येक विश्वासीलाई महान आज्ञामा सहभागि हुन बोलाईएको छ।
केहि पँहुच नपुगेका जातिसमुहरु सहरमा बसोबास गर्दछन तर पनि अझै आत्मिक अन्धकारमा छन।
सिमान्तकृत जनजाति समुहहरुमा ख्रिष्टीयान सेवकहरुको बलियो उपस्थित छ।
महान आदेश केबल पाष्टरहरु र मिशनरीहरुका लागि मात्र हो।
First Name
*
Last Name
*
Email
*