मोड्युल ६: तपाईंको पहिलो समूह सुरु गर्नुहोस्।
मोड्युल ६ - प्रश्न १ टिफरटि र डिविएस दृष्टिकोण बिचको मुख्य भिन्नता के हो ?
चेलापन कहिले सुरु हुन्छ – मानिसहरु विश्वासमा आउन अघि र विश्वास आए पछी।
बाईबल अध्ययनमा छलफल गर्दा प्रयोग गरिने प्रश्नका प्रकार
यी दुई विच कुनै भन्नता छैन।
टि फर टि बाट धेरै फल प्राप्त भएको छ ।
मोड्युल ६ - प्रश्न २ तलको कुन वाक्यले मौखिक शैली बुझाउछ ?
कुनै देशको निरक्षर मानिसहरुको प्रतिशत ।
बाइबल कुनै पनि भाषामा अनुवाद गरिएको छैन ।
मानिसहरुले पढेर वा पढेको सुनाएर भन्दा धेरै कथाहरुबाट राम्रो सिक्छन ।
माथिका सबै ।
मोड्युल ६ - प्रश्न ३ हाम्रो बैठकमा मानिसहरूले बाइबलको खण्ड छलफल गर्दा सहयोगका लागि प्रयोग गरिने प्रश्नहरू के गर्नु हुदैन?
मानिसहरुलाई दिक्क नलागोस भनेर बारम्बार परिवर्तन गर्नुपर्छ ।
यसलाई परिवर्तन गर्नुहुदैन यसले समुहको पुनउत्पादमा अवरोध पुर्याउछ ।
यदि हामी प्रचार गर्न महसुस गर्छौ भने यसलाई छोड्न सक्छौ ।
बाइबलिय खण्डको आधारमा बैठक नेतृत्व गर्ने व्यक्तिले निर्णय गर्नुपर्दछ ।
मोड्युल ६ - प्रश्न ४ यदि समुहको छलफलमा कसैले बाइबल विपरित कुरा भन्छ भने हामीले के गर्नु पर्छ?
तत्कालै उनीलाई सुधार्ने ताकि समुहका मानिसहरुले के सत्य हो र के बाइबल विपरित हो बुझ्न सक्दछन।
छलफलको वातावरणलाई सहज रुपमा बाइबलिय उत्तर तर्फ डोर्याउने र उत्त व्यक्तिलाई पछि व्यक्तिगत रुपमा भेटेर कुरा गर्ने ।
समुहमा कसैसँग सहि उत्तर सोध्नु ।
जब तपाईलाई थाहा हुन्छ उनले बाइबल विपरित कुरा गर्दै छन तुरुन्त रोक्ने ।
मोड्युल ६ - प्रश्न ५ छलफलसँगै बाइबलिय खण्ड बाड्ने अभ्यास गर्नु महत्वपूर्ण छ किनभने?
यसले मानिसहरुलाई बाइबलिय खण्ड राम्रोसँग बुझ्न सहयोग गर्छ ।
यसलाइ बाइबलिय खण्ड पालन गर्न सहयोग गर्दछ।
मौखिक शैलीबाट सिक्नेहरुका लागि यो महत्वपूर्ण छ।
यसले मानिसहरुलाई बाइबलिय खण्ड अरुसँग बाड्न सक्षम बनाउनछ र आत्माविश्वास दिन्छ।
मोड्युल ६ - प्रश्न ६ आज्ञाकारिताका कार्य कदमहरु विवेकि हुनुपर्छ किनभने?
हामी कडा परिश्रले भन्दा बढि विवेकी भएर काम गर्न चाहन्छौ।
कार्य कदमहरु स्पष्ट र नाप्न सक्ने हुनुपर्छ, अस्पष्ट होइन।
बौद्धिक मानिसहरु पनि आज्ञाकारि व्यक्ति हो।
माथिमा सबै ।
मोड्युल ६ - प्रश्न ७ DMM देख्नका लागि काम गर्नु भनेको ...जस्तै हो?
छिटो छिटो दौड्नु जस्तै समूहहरू द्रुत गतिमा गुणात्मक रुपमा गुणन गर्दैछन।
यो म्याराथन जस्तै हो किनभने सुरुमा समय लाग्छ सकिदैन कि जस्तो लाग्छ तर चुनौतिको सामाना गर्दा हार मान्नुहुदैन ।
छिटो दौडर म्याराथनको विचमा के भिन्ता छ ।
माथिको कुनै पनि होइन ।
First Name
*
Last Name
*
Email
*