मोड्युल ३: तपाईंको प्रार्थनाको योजना तयार गर्नुहोस्।
मोड्युल ३ - प्रश्न १ चेला बनाउने अभियान सुरु भएको देख्न कस-कसले प्रार्थना गर्नुपर्छ?
तपाईको समुहका सदस्यहरु।
बाह्य मध्यस्थकर्ताहरु।
तपाईको क्षेत्रमा भएका नयाँ विश्वासीहरु।
माथिका सबै।
मोड्युल ३ - प्रश्न २ तपाईका समुहका मानिसहरु, बाह्य मध्यस्थकर्ताहरु, र तपाईको क्षेत्रमा भएका नयाँ विश्वासीहरुले प्रार्थना गर्नुपर्छ।
व्यक्तिगत रुपमा।
दुबै व्यक्तिगत र समुहमा।
केबल समुहमा मात्र।
मोड्युल ३ - प्रश्न ३ प्रार्थना यात्रामा हामी:
हिड्दै र नियमित रुपमा रोकिएर प्रार्थना गर्छौ।
हिड्दै र पछि प्रार्थना गर्नुपर्ने कुराहरुको सुची लेख्छौं।
हिड्दै प्रार्थना गर्छौ।
माथिका सबै।
मोड्युल ३ - प्रश्न ४ हिड्दै प्रार्थना गर्दा गर्नुपर्ने महत्वपूर्ण कुरा के हो?
तपाईको क्षेत्रमा बाइबलका बचन सहित प्रार्थना गर्नु।
पवित्र आत्माले भन्नु भएका कुरा सुन्नु र ति कुरहरुका लागि प्रार्थान गर्नु।
तपाईले हिड्दै गर्दा पार गर्ने महत्वपूर्ण स्थानहरुको लागि प्रार्थना गर्नु।
विद्यालयका बालबालिका र अस्पतालका बिरामीहरूका लागि प्रार्थना गर्नु।
माथिका सबै।
मोड्युल ३ - प्रश्न ५ मध्यस्थकर्ताको महत्वलाई देखाउन हामीले गर्नुपर्ने सबै भन्दा महत्वपूर्ण कुरा हो:
उनीहरुको लागि प्रार्थना गर्नु।
उनीहरुको लागि उपहार किन्नु।
प्रार्थना गर्नु पर्ने विशेष विषयहरुको लागि नियमित रुपमा सम्पर्क गर्नु।
नियमित रुपमा प्रार्थना गरेकोमा उनीहरु प्रति धन्यवादि हुनु।
मोड्युल ३ - प्रश्न ६ हाम्रो क्षेत्र र जनजाति समूहका लागि बाह्य प्रार्थनालाई सक्रिय बनाउन हामीले गर्नुपर्ने कुरा:
प्रार्थना
परमेश्वर माथि विश्वास गर्नु कि उहाँले मानिसहरुलाई हाम्रो क्षेत्रका लागि प्रार्थना गर्न बोल्नु भएको होस।
मानिसहरूसँग आफ्नो क्षेत्रको बारेमा कुरा गर्नुहोस र तिनीहरूलाई प्रार्थना गर्न प्रेरित गर्नु।
आफ्नो क्षेत्रका लागि प्रार्थना सक्रिय बनाउन हरेक प्रकारको सञ्चार माध्यम (सोसल मिडिया, व्यतिगत मेसेज, व्हाट्सएप, इमेल आदि) प्रयोग गर्नुहोस।
मोड्युल ३ - प्रश्न ७ उद्धार नपाएका र उद्धार पाएका व्यक्तिहरको सुचिले हामीलाई के सहयोग गर्दछ?
मानिसहरुको नाम लिएर विस्तृत प्रार्थना गर्नु।
कसले उदार पाएका छन र कसले उद्धार पाउन बाकि छ थाहा पाउन।
राम्रो प्रार्थना यात्रा गर्न।
आफ्नो मध्यस्थकर्तालाई बताउन कि उहाले कसका लागि प्रार्थना गर्नुपर्छ।
मोड्युल ३ - प्रश्न ८ उद्धार पाएका र उद्धार नपाएका सुचि मा रहेका उद्धार पाएका व्यक्तिहरु हुन:
घरेलु मण्डलीका सदस्यहरु।
ती व्यक्तिहरु जसलाई हामीले तालिम दिन सक्ने महसुस गर्दछौ।
ती व्यक्ति जो पहिले हाम्रो हराएका सूचीमा थिए तर हाल उद्धार पाएका छन्।
ती व्यक्तिहरु जसलाई हामीले व्यक्तिगत रुपमा प्रभुमा ल्याएका छौं।
First Name
*
Last Name
*
Email
*