आवेदन फाराम 

सुरुवात गर्दै , चेला बनाउने अभियान पाठ्यक्रममा - नेपाली संस्करण (समूहगत शैली)  

व्यक्तिगत विवरण:

म DMI बाट SMS सूचनाहरू, सतर्कताहरू र नियमित विज्ञापन सन्देशहरू प्राप्त गर्न सहमत छु। सन्देश पठाउने आवृत्ति फरक–फरक हुन सक्छ। कुनै पनि समयमा सदस्यता समाप्त गर्न STOP भनेर जवाफ दिन सक्‍नुहुन्छ।

वर्तमान बसोबास देशको नाम

प्राविधिक आवश्यकताहरू:

पाठ्यक्रम सहभागिता: Course Participation

  • मलाई थाहा छ कि म हरेक दुई हप्तामा जुम कलहरुमा सक्रिय रुपमा सहभागि हुन आवश्यक छ।

  • म सहमत छु पाठ्यक्रमको व्हाट्सएप समुहमा सहभागि भई सञ्‍चार र जानकारि बाँड्न।

  • मलाई थाहा छ पाठ्यक्रम शुल्क रु ५०० हो। म यसको भुक्‍तानी प्रतिनिधिलाई तिर्न सहमत छु। 

(सूचना: तपाईंले यो फाराम पूरा गर्नु भएसँगै, भुक्तानी प्रतिनिधिको विवरण र भुक्तानी गर्ने तरिकासहितको इमेल प्राप्त गर्नुहुनेछ।) 

घोषणा: (Declaration)

यस फारम बुझाए, माथि उल्लेख गरीएका जानकारी मेरो ज्ञान अनुसार सत्य र सहि छन ।  

मिति
Clear
आफ्नो नाम टाइप गर्नुहोस्